अब आफैले IPHONE 3GS JAILBREAK गर्नुहोस्

आइफोन मोडल : ३GS सफ्टवेर भर्जन : ४.३.२ IOS 4.3.2 अपडेट गर्ने हरुको लागि आवश्यक सुझाव यदी तपाईहरु आइफोन अनलक पनि गर्नु हुदैछ भने IOS 4.3.2 मा उनलक नहुने भएकाले यस मा ipad बेसब्याण प्रयोग गर्नु होला | UNLOCKER हरुको लागि महत्वपुर्ण :

आइफोनको क्याप्सुल बजारमा

हामीले सुनेका छौ आइफोन नानो १ र २ को बारेमा तर तपाईहरु के सोच्नु हुन्छ ? अब हामीले बजारमा आइफोन क्याप्सुल पाउन सकिन्छ भनेर |

THROUGH MY CAMERA LENS!

काठमाण्डौ गोदवोरी भित्र रहेका फुल तथा मनोरम दृश्यहरु मेरो क्यामेराको लेन्सबाट .

Create a Powerful Mental Wave Explosion Effect

Have you ever wanted to use your mind to move an object? Use the Force to fling things out of your way? Unfortunately, we all know those types of abilities are impossible but using the power of Photoshop anything can be accomplished. In today’s tutorial we will demonstrate how to create a powerful mental wave effect using Photoshop. Let’s get started!

नेपालका रकरहरु

हिजोआज नेपालमा हार्ड रक,ब्लुजरक,लोकरक,हेभिरक र स्लेरक जस्ता शैलिका ब्यान्ड स्थापना भएका छन यस्ता रकलाई सांगीतिक दुनियांको एक पाटोको रूपमै लिन थालिएको पाहिन्छ देव राना उनलाई देशकै सबैभन्दा पुरानो ड्र्मरका रुपमा चिनिन्छन उमेरले साढ़े पाँच दशक पार गरिसकेपनि उनीभित्त्र अझै तारुनो जोश छ ड्रेसअप युवापुस्ताका भन्दा फरक छैन उनको देवको दुबै कानमा आझै सेता मुंद्रा टल्किरहेका छन नेपालमा लामो समयसम्म ड्र्ममात्र बजाईरहने ब्यक्तिहरु मध्ये पर्छन उनी देवले ड्रम बजाउने गरेको ब्यान्ड थियो प्रिज्म सन् १९७८ मा जन्मेको प्रिज्म नेपाली रकब्यन्डको इतिहसमा पहिलो ब्यान्ड हो यसका सर्जक थिए , दिनेश राई, पेम्बा लेप्चा ,जर्ज सुब्बा र प्रल्लाद रोका.

31 August 2011

अब आफैले iPhone 3gs Jailbreak गर्नुहोस

0 comments

आइफोन मोडल : ३GS
सफ्टवेर भर्जन : ४.३.२
IOS 4.3.2 अपडेट गर्ने हरुको लागि आवश्यक सुझाव यदी तपाईहरु आइफोन अनलक पनि गर्नु हुदैछ भने IOS 4.3.2 मा उनलक नहुने भएकाले यस मा ipad बेसब्याण प्रयोग गर्नु होला |
UNLOCKER हरुको लागि महत्वपुर्ण :
यस प्रक्रिया मा तपाई आफ्नो basband ०६.१५ भर्जन मा अपडेट गर्न पर्नेछ | यदी तपाइँहरु ०५.१४ वा ०५.१५ वा यो भन्दा पनि माथिल्लो भर्जन मा हुनु हुन्छ भने ? यदी तपाई हरु jailbreak मत्त्रै गर्दै हुनु हुन्छ भने ipad basband अपडेट गर्नु पर्दैन | कृपया उल्लेखित कुराहरु ध्यान दिनु होला तपाई के गर्दै हुनु हुन्छ |
१. basband ०६.१५ बाट तल downgrade गर्ने कुनै उपाय छैन अनि यहाँ apple को कुनै basband लुकाइएको छैन. तपाई आफ्नो स्पस्ट तरिकाले warranty तोड्नु हुनेछ |
२. यदी भविष्यमा कुनै basband आवश्यक सच्याएर आउछ र त्यो basband भर्जन ०५.x.x भन्दा तल छ भने तपाइँ आफ्नो आइफोन अपडेट गर्न असमर्थ हुनुहुनेछ वा तपाई आफ्नो आइफोन अनलक नै राख्न चाहनु हुन्छ भने पनि त्यो अपडेट गर्न सक्नु हुने छैन |
३. यदि आइफोन FIRMWARE भर्जन ४.२.१ मा ०६.१५ BASBAND छ भने तपाई कहिल्यै पनि restore गर्न सक्नु हुने छैन |
४. भनिन्छ ०६.१५ मा तपाइको GPS निष्क्रिय हुनसक्छ iphone ( DEV TEAM ) यो समस्या समाधान मा लागिरहेको छ |

iphone अपडेट नगर्नु यदि तपाइँ लाई यसको आवश्यक छैन भने तर तपाई लाई अफ्नो आइफोन अनलक गर्नु छ basband ०५.१४ वा ०५.१३ मा अड्किनु भएको छ भने र स्वयं जोखिम बहन गर्न तयार हुनु हुन्छ भने मात्र ०६.१५ मा अपडेट गर्नु होला | यदि तपाइँको आइफोन पहिले नै unlockable र तल्लो firmware मा छ र ४.२.३ मा अपडेट गर्न चाहनुहुन्छ भने Pwnage tool प्रयोग गर्न सक्नु हुन्छ त्यो पनि बिना आफ्नो basband अपडेट नगरी







29 August 2011

आइफोनको क्याप्सुल बजारमा

0 comments

हामीले सुनेका छौ  आइफोन नानो १ र  २ को बारेमा तर तपाईहरु के सोच्नु हुन्छ ?  अब हामीले बजारमा आइफोन क्याप्सुल पाउन सकिन्छ भनेर | यो नयाँ मिनी आइफोन को उत्पादन एउटा येस्तो कम्पनीले गरेको छ जुन  कम्पनीले यो भन्दा अगाडी sony ericsson Xperia tablet .बजार मा ल्याएको थियो . यो मिनी आइफोनको लम्बाई १०.१ चौडाई ४.८९  र मोटाई १.३५  गरि कुल तौल ८७ ग्राम रहेको छ |

mini iphone

यसमा २.४ इन्च AMOLED CAPACITIV TOUCHSCREEN  रहेको छ जसले गर्दा धुलो , औलाको निशान, पानि र सामान्य scrach बाट बचाऊछ | जसमा  VGA  मोडल मा ३० FPS  को भिडियो रेकडिङ  सुबिधा को साथै एकै बोर्ड मा  ३.२ MEGAPIXEL क्यामेरा  राखिएको छ | तपाइले झट्का दिएर म्युजिक बन्द,आवाज बढाउने र घटाउने गर्ने देखि लिएर विभिन्न सुविधाको साथै आइफोन नियन्त्रण गर्न सक्नु हुनेछ

25 August 2011

Microsoft improves file management in Windows 8

0 comments

            The team behind Microsoft's next-gen operating system has issued a new update on the Building Windows 8 blog, this time detailing a few improvements to things like copying, moving, renaming and deleting files.  While that's hardly something to get excited about, the software giant says these four basic functions account for 50% of all Windows Explorer usage in Windows 7, and thus they want to make sure that it is a great experience.

             Microsoft had three goals in mind: creating one unified experience for managing and monitoring copy operations, removing any distractions so users only see key information, and putting people in control of their copy operations.

11 August 2011

Facebook Face-ID Exposed Privacy

0 comments
A recent study into the face recognition instruments used by social networks has revealed the alarming ease with which private data can be exploited.
 For a couple months already the world has been gleefully uploading out-of-focus holiday photos onto Facebook in order to try a new feature, while experts point at growing concerns about the use of automated instrument to identify people in the pictures. In June 2011, Facebook claimed it would be using the tools to “tag” account holders automatically, and the feature came as a default one, which means users had to go out of their way to turn it off.


1 August 2011

फिफाले गोललाइन प्रविधि प्रयोग गर्न दिने

0 comments

रियो द जेनेरियो , २३ साउन : बिश्व फुटबल महासंग ( फिफा ) का अध्यक्ष सेप ब्लाटरले इंग्लिस प्रिमियर लिग वा अरु कुनै क्लबस्तरीय प्रतियोगितामा गोललाइन प्रविधि प्रयोग गर्न दिईने बताएका छन् | फिफाले गोललाइन प्रविधिको छनौटको  आन्तिम मिति भने आगामी मार्चमा तोकेको छ | फिफाले गोललाइन प्रविधिको आन्तिम छनौट गरेपछी ब्राजिलमा सन् २०१४ मा आयोजना हुने विश्वकपमा पनि त्यसको प्रयोग गर्न सकिने ब्लाटरले बताए | यसका अतिरिक्त कुनै पनि लिगमा कुनै पनि राष्ट्रले यो प्रविधिलाई प्रयोग गर्न सक्ने जानकारी पनि उसले दिए |adidas_teamgeist_2_1

Related Posts Plugin for WordPress, Blogger...

Share

Buzz it Twitter Delicious Facebook Digg Stumbleupon Favorites