Subscribe via Email

29 August 2011

आइफोनको क्याप्सुल बजारमा

हामीले सुनेका छौ  आइफोन नानो १ र  २ को बारेमा तर तपाईहरु के सोच्नु हुन्छ ?  अब हामीले बजारमा आइफोन क्याप्सुल पाउन सकिन्छ भनेर | यो नयाँ मिनी आइफोन को उत्पादन एउटा येस्तो कम्पनीले गरेको छ जुन  कम्पनीले यो भन्दा अगाडी sony ericsson Xperia tablet .बजार मा ल्याएको थियो . यो मिनी आइफोनको लम्बाई १०.१ चौडाई ४.८९  र मोटाई १.३५  गरि कुल तौल ८७ ग्राम रहेको छ |

mini iphone

यसमा २.४ इन्च AMOLED CAPACITIV TOUCHSCREEN  रहेको छ जसले गर्दा धुलो , औलाको निशान, पानि र सामान्य scrach बाट बचाऊछ | जसमा  VGA  मोडल मा ३० FPS  को भिडियो रेकडिङ  सुबिधा को साथै एकै बोर्ड मा  ३.२ MEGAPIXEL क्यामेरा  राखिएको छ | तपाइले झट्का दिएर म्युजिक बन्द,आवाज बढाउने र घटाउने गर्ने देखि लिएर विभिन्न सुविधाको साथै आइफोन नियन्त्रण गर्न सक्नु हुनेछ


capsule_concept_3600

स्रोत :  pandaapps.com