हामीले सुनेका छौ आइफोन नानो १ र २ को बारेमा तर तपाईहरु के सोच्नु हुन्छ ? अब हामीले बजारमा आइफोन क्याप्सुल पाउन सकिन्छ भनेर | यो नयाँ मिनी आइफोन को उत्पादन एउटा येस्तो कम्पनीले गरेको छ जुन कम्पनीले यो भन्दा अगाडी sony ericsson Xperia tablet .बजार मा ल्याएको थियो . यो मिनी आइफोनको लम्बाई १०.१ चौडाई ४.८९ र मोटाई १.३५ गरि कुल तौल ८७ ग्राम रहेको छ |
यसमा २.४ इन्च AMOLED CAPACITIV TOUCHSCREEN रहेको छ जसले गर्दा धुलो , औलाको निशान, पानि र सामान्य scrach बाट बचाऊछ | जसमा VGA मोडल मा ३० FPS को भिडियो रेकडिङ सुबिधा को साथै एकै बोर्ड मा ३.२ MEGAPIXEL क्यामेरा राखिएको छ | तपाइले झट्का दिएर म्युजिक बन्द,आवाज बढाउने र घटाउने गर्ने देखि लिएर विभिन्न सुविधाको साथै आइफोन नियन्त्रण गर्न सक्नु हुनेछ
स्रोत : pandaapps.com