Subscribe via Email

The Dark Knight Rises Review

The Dark Knight Rises Review : Has helming the finale to two critical and commercial successes ever been achieved by a director for a third time?

LG P500 Running New Version Of Android Android ICS 4.0.4

My LG P500 Running New Version Of Android Android ICS 4.0.4 Its so cool

Titanic (in 3D)

Following the success of Avatar, James Cameron became the poster child for modern 3D in Hollywood – setting the gold standard for how filmmakers could approach the format artistically.

Nepali Models part 2

Download Hot nepali Models Photos

Hacker Broke Into Celebrities’ Emails

Christopher Chaney, known as celebrity hacker, has claimed that he would plead guilty to 5 counts of hacking into the email of the world celebrities. Christopher has hacked into the emails of Scarlett Johansson, Christina Aguilera, and Mila Kunis. Nude pictures of one of the celebrities eventually landed on the web.

top 15 Iphone 4 Themes 2011

Top 15 iphone themes for iphone 4 2011.

Most Popular Websites in the UK

Experian Hit wise, an online research company, has published a report last week, where it showed the tremendous increase in popularity of online service that are dedicated to sharing video files. The outfit has been conducting the report within a year, starting September last year to this past September.

Showing posts with label Nepali Articals. Show all posts
Showing posts with label Nepali Articals. Show all posts

31 May 2009

नेपालका रकरहरु

हिजोआज नेपालमा हार्ड रक,ब्लुजरक,लोकरक,हेभिरक र स्लेरक जस्ता शैलिका ब्यान्ड स्थापना भएका छन यस्ता रकलाई सांगीतिक दुनियांको एक पाटोको रूपमै लिन थालिएको पाहिन्छ
देव राना उनलाई देशकै सबैभन्दा पुरानो ड्र्मरका रुपमा चिनिन्छन उमेरले साढ़े पाँच दशक पार गरिसकेपनि उनीभित्त्र अझै तारुनो जोश छ ड्रेसअप युवापुस्ताका भन्दा फरक छैन उनको
देवको दुबै कानमा आझै सेता मुंद्रा टल्किरहेका छन नेपालमा लामो समयसम्म ड्र्ममात्र बजाईरहने ब्यक्तिहरु मध्ये पर्छन उनी देवले ड्रम बजाउने गरेको ब्यान्ड थियो प्रिज्म सन् १९७८ मा जन्मेको प्रिज्म नेपाली रकब्यन्डको इतिहसमा पहिलो ब्यान्ड हो यसका सर्जक थिए , दिनेश राई, पेम्बा लेप्चा ,जर्ज सुब्बा र प्रल्लाद रोका .
गजबको कुरा के छ भने सन् १९७८ मा ब्यान्ड स्थापना गर्दा उनिहरु संग कुनै बधवादन थिएन रे 'सन् १९८० तिर नेपालमा हिप्पी म्यूजिक चलिरहेको थियो कठमाडौंका सडकमा हिप्पिहरू धेरै भेटिन्थे माया प्रेम र सदभावाको सन्देश सन्देश दिनेखालको थियो उनिहरुको संगीत तर हिडडुल गर्ने शैली आतिनै जंगली देखिन्थ्यो उनिहरु बौलाहा हो की साधूजस्तो भएर पो डुल्थे रे तर नेपाली रकसंगीतलई यहाँ सम्म ल्याउनमा तिनै हिप्पी हरुको ठुलो योगदान रहेछ प्रिज्म सबिभन्दा जेठो त भयो तर सो ब्यान्ड्ले आहिलेसम्म कुनै पानि एल्बम बजारमा ल्याएको उनिहरु धेरै जसो होटल हरुमा नै लाइभ म्यूजिक प्रस्तुत गर्दथे
नेपालमा रक म्यूजिक भित्रयाउने पहिला रकरहरू दिनेश राई, पेम्बा लेप्चा,जर्ज सुब्बा,प्रल्लाद रोका र देव राना जस्ता ब्यक्ति थिए भने त्यस्को केही समय पछि दीपक थापा,मुक्ति शाक्य देखा परे प्रिज्म पछि अरू ब्यान्ड पनी जन्मिदै गए मुक्ति एन्ड रिभाइवल,कबवेब,नेपथ्यलगाएतका रक ब्यान्डको स्थापना हुदै गयो हिजो आज नेपालमा हार्ड रक,ब्लूज रक,लोकरक,हेभि रक र स्लेरक जस्ता शैलिका ब्यन्ड स्थापना भएका छन यस्ता रकलाई संगीतिक दुनियांको एक पाटोको रूपमै लिन थालिएको पाईन्छ रक म्यूजिक एउटा उद्योगको रुपमा नै स्थापित हुन लागेको छ रक गीत सुन्ने छुटैखालका स्रोत पनी छन तर यसका केही नाराम्रा पक्ष पनि नभएका भने होइनन कतिपय रकगीत नेपाली परिभेषमा मिल्ने खालका छैनन
प्रिज्मलाई पहिलो रक ब्यन्ड को रुपमा चिनिन्छ भने कुमार बस्नेत लाई पहिलो नेपाली रक गायक को नाम ले चिनिन्छ उनले सन् १९६९ तिर एउटा रकशैलिको गीत रिकर्ड गराएका थिए – "दिउँला यो जोवन तिमीलाई नै दिउँला"
नेपालमा यो नै पहिलो रक गीत थियो तर कुमार बस्नेत लाई नेपाली लोकगायकको रुपमा बढी चिनिन्छ प्रिज्म ले आफ्नो औपचारिक सुरुवातका बेला ब्रोदरहुड,रिभईभल,रेडियम,काठमान्डु काजजस्ता ब्यन्ड थिए तर ती ब्यान्ड्ले चर्चा कमाउन सकेनन येसैगरी सन् १९९३ मा केहि मेटलरक ब्यन्ड थापिए जसको नाम थियो कबवेब त्येसपछि नेपालमा मुक्ति एन्ड रिभाईवल,रोबिन एन्ड लुजाजास्ता ब्यन्ड थिए रोबिन तमाङले स्थापना गरेको ब्यन्ड नै पछि गएर रोबिन एन्ड द न्यू रिभोलुसन मा परिवर्तन भयो त्येतिबेला यी ब्यान्ड निकै ब्यस्त हुन्थे आहिले त नेपालमा रक ब्यान्ड को लिस्टमा धेरै ब्यान्ड पर्दछन ब्यवसायिक ब्यान्ड पनि छन ति ब्यान्ड आर्थिक हिसाबले निकै राम्रो मनिन्छ अहिले सम्म मा धेरै ब्यान्ड स्थापना भए संगै बिस्थापित पनि एउटै ब्यान्ड मा धेरै ब्यक्ति अदलबदल भए तर ब्यान्ड को नाम भने परिवर्तन भएन अहिले नेपाली रक संगीत क्षेत्रमा मा १९७४ एडिले छूटै पहिचान बनाएको छ यसले स्थापनाकालको १४ बर्ष पार गरिसकेको छ हुन त यो ब्यान्ड पनि संयोगवश नै स्थापना भएको थियो रे यो ब्यान्ड ले अहिले सम्ममा ८ ओटा एल्बम निकालिसकेको छ एक महिनाको बिचमा ३-४ स्थानमा कन्सर्ट गर्न पुग्छ यो ब्यान्ड 1974 AD ले एकपटकमा कन्सर्ट गर्दा एक लाख सम्म परिश्रमिक लिने गर्दछ
एउटा मात्र एल्बम निकलदा समेत निकै चर्चा कमाउन सफल ब्यान्ड हो,माउन्ट ८८४८ यसले एक पटक कन्सर्ट गर्दा ५०००० लिने गरेको पाईन्छ रक ब्यान्ड बारे चर्चा गर्दा रोबिन एन्ड दि न्यू रेभोलुसन लाई छुटाउन मिल्दैन यो ब्यान्ड ले देश को सबै ठाउँमा कन्सर्ट गरिसकेका छन नेपाली रक संगीत क्षेत्रमा महिलाको सहभागिता थोरै रहेको छ नेपालमा रक गीत गाउने पहिलो महिला आर्टिस्टको रुपमा अभाय सुब्बा लाई लिन सकिन्छ उनको ब्यान्डको नाम अभाय एन्ड स्टीम ईन्जनन्स थियो
पाछिल्लो समय मा निकै चर्चा कमाउन सफल नेअपाली रक ब्यन्ड हो स्याडोज यो ब्यन्ड १९९६ मा चितवनमा स्थापना भएको थियो तर अहिले अन्य रक भन्दा फरक खालको गीत प्रस्तुत गरेको छ यस ब्यन्ड ले स्याडोज का गीत माया प्रेम बारे नभएर सामाजिक बिषयबस्तु उठाएको पाहिन्छ स्याडोज ले अब आफ्नो नयाँ आउने एल्बममा नेपाली राजनितिज्ञलाई ब्यंग्य गर्ने खाले शब्द राख्न्ने भनिएको छ

29 March 2009

Kathmandu and rock music...

The Kathmandu valley is the musical center of Rock, Blues and Metal scene in Nepal. Many new Metal bands has emerged around in Kathmandu valley since the KtmRocks started. Most of these bands are highly influenced by the foreign metal. These bands play gigs from time to time in the underground scene.These days Jazz and Blues has been highly appreciated by the Nepali music lovers.Upstairs Ideas is promoting the Jazz scene in Nepal
Along with Cadenza band And Nekhvam Rendezvous is promoting the Blues scene in Nepal along with the Nekhvam band. The rock, Blues, Jazz and metal scenes are evolving in Nepal with much improvement in quality and performance. Many bands emerged after the 20th century with genres like alternative, progressive, punk, etc. but most of the bands are unable to exist in the musical environment of Nepal.
The most prominent Rock artists/band in Nepal are 1974 AD, Nepathya, Mukti and Revival, Robin and the new revolution (Robin, from the band Robin and Looza), Looza (minus Robin) , The Shadows, X-mantra etc.