- Born: December 13, 1989, Wyomissing, PA
- Name: Taylor Alison Swift
- Active: 2000s
- Genres: Country
- Instrument: Vocals, Guitar
- Representative Albums: "Fearless", "Taylor Swift"
- Representative Songs: "Tim McGraw", "Our Song", "You Belong With Me"
- Influenced By: Tim McGraw, Dolly Parton, Sara Evans, Patsy Cline, Deana Carter, Martina McBride, Shania Twain
अब आफैले IPHONE 3GS JAILBREAK गर्नुहोस्
आइफोन मोडल : ३GS सफ्टवेर भर्जन : ४.३.२ IOS 4.3.2 अपडेट गर्ने हरुको लागि आवश्यक सुझाव यदी तपाईहरु आइफोन अनलक पनि गर्नु हुदैछ भने IOS 4.3.2 मा उनलक नहुने भएकाले यस मा ipad बेसब्याण प्रयोग गर्नु होला | UNLOCKER हरुको लागि महत्वपुर्ण :
आइफोनको क्याप्सुल बजारमा
हामीले सुनेका छौ आइफोन नानो १ र २ को बारेमा तर तपाईहरु के सोच्नु हुन्छ ? अब हामीले बजारमा आइफोन क्याप्सुल पाउन सकिन्छ भनेर |
THROUGH MY CAMERA LENS!
काठमाण्डौ गोदवोरी भित्र रहेका फुल तथा मनोरम दृश्यहरु मेरो क्यामेराको लेन्सबाट .
Create a Powerful Mental Wave Explosion Effect
Have you ever wanted to use your mind to move an object? Use the Force to fling things out of your way? Unfortunately, we all know those types of abilities are impossible but using the power of Photoshop anything can be accomplished. In today’s tutorial we will demonstrate how to create a powerful mental wave effect using Photoshop. Let’s get started!
नेपालका रकरहरु
हिजोआज नेपालमा हार्ड रक,ब्लुजरक,लोकरक,हेभिरक र स्लेरक जस्ता शैलिका ब्यान्ड स्थापना भएका छन यस्ता रकलाई सांगीतिक दुनियांको एक पाटोको रूपमै लिन थालिएको पाहिन्छ देव राना उनलाई देशकै सबैभन्दा पुरानो ड्र्मरका रुपमा चिनिन्छन उमेरले साढ़े पाँच दशक पार गरिसकेपनि उनीभित्त्र अझै तारुनो जोश छ ड्रेसअप युवापुस्ताका भन्दा फरक छैन उनको देवको दुबै कानमा आझै सेता मुंद्रा टल्किरहेका छन नेपालमा लामो समयसम्म ड्र्ममात्र बजाईरहने ब्यक्तिहरु मध्ये पर्छन उनी देवले ड्रम बजाउने गरेको ब्यान्ड थियो प्रिज्म सन् १९७८ मा जन्मेको प्रिज्म नेपाली रकब्यन्डको इतिहसमा पहिलो ब्यान्ड हो यसका सर्जक थिए , दिनेश राई, पेम्बा लेप्चा ,जर्ज सुब्बा र प्रल्लाद रोका.
10 February 2010
Taylor Swift - Heart of music lovers
7 February 2010
6 February 2010
Nickel Back-burn it to ground with lyrics
4 February 2010
नेपाली गायक - कुमार कान्छा
नेपाल आउनु भएको कति भयो?
- डेढ महिना भयो ।
नेपाली भएर भारतमा नै जीवन बिताउनुको कारण ?
- सानै देखि भारतमै हुर्केको हुनाले पनि त्यहाँको माया लागेको हो तर त्यसो भन्दैमा नेपाललाई माया मार्न खोजेको भने हैन । नेपाल आउने र जाने क्रम भईरहन्छ ।
नेपाललाई माया मार्न खोजेको जस्तो देखियो नि त?
- मैले नेपाललाई माया मार्न नै खोजेको भए मेरो नाम कुमार कान्छा नभएर कुमारको पछी अरू केहि हुन्थ्यो ।
अहिले भर्खरै मात्र गर्नु भएको गीत रेकर्डिङमा नेपाली भाषा भन्दा बढी हिन्दी भाषाको प्रयोग गर्नु भएको थियो नि ?
- त्यस्तो केहि हैन यार । ल हेर्नुस अहिले भर्खर तपाईं सँग 'यार' भनें । धेरै जसो हिन्दी भाषाको प्रयोग गर्ने हुनाले बेलाबेलामा हिन्दी भाषाको प्रयोग हुनु स्वाभाविक हो ।
बिस्तारै नेपाली भाषा बोल्न छोड्ने त हुनुहुन्न ?
- म सच्चा नेपालीको छोरो हुँ, त्यसैले मैले नेपाली भाषा बिर्सन हुन्न र बिर्सन पनि सक्दिन ।
नेपाल आउनुको कारण ?
- खास गरि म आफ्नो सोलो एल्बम 'साईनो' को तयारीको लागी नेपाल आएको हुँ । यस एल्बममा आलोकश्रीको संगित र धेरै गितकारहरूको साथ रहेको छ । त्यसै गरी अहिले तपाईसँग कुर गर्नु भन्दा केहि समय अगाडी सन्तोष भट्टराईको एल्बमको लागि पनि गीत गाउने अवसर पाएँ । गीत एकदमै राम्रो पनि छ।
तपाईले गीत सुन्ने बित्तिकै मैले नै गाउँछु भन्नु भयो रे ?
- हो । खास गरि म पहिला गितको शब्द हेर्छु अनि मात्र संगित सुन्छु । त्यसपछी संगितकार पनि हेर्छु कत्तिको किचकिचे छ भनेर अनि मात्र म गित गाउने निर्णय लिन्छु । मैले यो गीतमा सबैकुरा मिलेको पाएँ अनि गीत गाउन तयार भएको हुँ ।



















