Subscribe via Email

27 March 2009

Songs Lyrics- मैले बा आमा त्यागेर रोजेको ..........

.......... मैले बा-आमा त्यागेर रोजेको माया ले मलाई धोखा दिई
मैले बा-आमा त्यागेर रोजेको माया ले मलाई धोखा दिई
मैले बा-आमा त्यागेर रोजेको माया ले मलाई धोखा दिई....
मन की त सारै कुरुप रैछे रूपमा त सारै राम्री थीई
मन की त सारै कुरुप रैछे रूपमा त सारै राम्री थीई
थई मैले बा-आमा त्यागेर रोजेको माया ले मलाई धोखा दिई
---------------संगीत----------------------
बा ले भन्थे यो तेरो प्रेम दूई दिनमै झरने फुल हो भनेर
बा ले भन्थे यो तेरो प्रेम दूई दिनमै झरने फुल हो भनेर ,
आमले भन्थिन ऐ छोरा बैशको ठुलो यो भुल हो भनेर
सुनिन मैले कसैको कुरा माया नै मेरो सब थोक हो भनेर।
मैले बा-आमा त्यागेर रोजेको माया ले मलाई धोखा दिई.
माया गरेथे संसारै भूली म प्रेम को सारै अंधो बनेर ।
माया गरेथे संसारै भूली म प्रेम को सारै अंधो बनेर
खेलौना समझी खेली छाडी मलाई उस्ले सोझो देखेर
के थाहा मलाई त्यों हसो भित्त्र यती ठुलो धोका हुन्छ भनेर
मैले बा-आमा त्यागेर रोजेको माया ले मलाई धोखा दिई।
मैले बा-आमा त्यागेर रोजेको माया ले मलाई धोखा दिई,
मन की त सारै कुरूप रैछे रूपमा त सारै राम्री थीई

मैले बा-आमा त्यागेर रोजेको माया ले मलाई धोखा दिई ..........