
लोक आधुनिक संगीतमा आफ्नो छुटै पहिचान स्थापित गरेका आग्रज संगीतकर्मी राम थापाको मंसिर चार २०६५ मा निधन भयो उनी लामो समयदेखि जन्डिसबाट पीड़ित थिए ५० बषिंय थापालाई उपचारार्थ थापाथली नर्भिक आस्पतालमा भर्ना गरिएको थियो सरकार मातहतको रेडियो नेपालको संगीत महासखामा संगीत निर्देशक ( सतौ तह ) रहेका थापा नेपलामा लोकदोहोरी एल्बम निकाल्ने पहिलो स्रष्टा थिए उनले २०१३ सालमा रेडियोमा गिटरिस्टको रूपमा जागीर थालेका थिए हिन्दी र अंग्रेजी भाषाका मात्रै गितारको कर्ड भएको पुस्तक प्रकाशित भैरहेको बेला उनले नेपाली भाषामा पनी गिटार प्रशिक्षण बारे पहिलोपटक पुस्तक लेखेर प्रकाशनमा ल्याएक थिए उनका "स्टाफ नोटेसन" सम्बन्धी १३ पुस्तक प्रकाशित छन २ भद्र २०१५ सालमा कठमाडौंको कमलपोखरी भन्ने ठाउँमा जन्मिएका संगीतकार थापाको पहिलो स्वरांकित गीत " हाई हाई बनकाली माई " बोलको लोकगीत हो जून गीतलाई हामी आहिले रिमिक्स को रुपमा बजारमा सुन्न सक्छौ उनको सो गीत दिवाकर खड्काको स्वरमा रेकर्ड भएको थियो भने उनको अन्तिम गीत रेखा शाहको स्वरमा रेकर्ड भयो उनका लोक र आधुनिक गरी पाँच सय गीत स्वरांकित छन गायक तथा संगीतकार थापाले ठुला पर्दाका केही चलचित्रमा " पाश्व संगीतकारको " भूमिका समेत निर्भा गरेका थिए सन २००२ मा बीबीसी ले बिश्वभरका संगीतबारे गरेको अनुसन्धानमा थापा द्वारा सगीतबद्व " ऋतुहरुमा तिमी हरियाली बसन्त हौ " बोलको गीत बिश्वोकई उत्क्रिट सतौँ स्थानमा परेको थियो सो गीत दिवंगत गायक आरूण लामाले गयका थिए