Subscribe via Email

26 March 2009

सत्य पचाउन गाह्रो हुन्छ |

यदि हमी मानव जातिले केही कर्म गर्न सकेनौं भने हामी चेतनशील भएको के काम ? अबसर पटकपटक आउदैन अवसर आएको बेला त्येसको सदुपयोग गर अध्ययन ब्यावहारिक भएन भने मानिस ले चाहे डिग्री नै हसिल गरोस त्येसको कुनै औचित्त्य रहदैन दुस्टले माया गर्दैन, कसैको हित्त चाहदैन र सुविचार पनि प्रकट गर्दैनजहाँ शंका उत्पन्न हुन्छ, त्यहां अविस्वास पैदा हुन्छ दूधमा घिउ ,फलमा रस, तेलमा चिल्लो र घाममा ताप हुन्छ भने मनिसमा मानवता हुनु पनि नितान्त जरुरी छ सम्पत्ति हुदांका बखत साथ दिने तथा अगाडि-पछाडी लगनेहरुले नै बिपत्ति पर्दा धोका दिन्छन